Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 54:24:51
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • SBS Nepali Australian News Headlines: Thursday, 18 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १८ एप्रिल २०२४

    18/04/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australia weather update in Nepali for Thursday, 18 April 2024 - अस्ट्रेलियाको मौसम: बिहीवार, १८ एप्रिल २०२४

    17/04/2024 Duración: 02min

    Australia weather update in Nepali for Thursday, 18 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, १८ एप्रिल २०२४ को मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 17 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १७ एप्रिल २०२४

    17/04/2024 Duración: 02min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepali journalists in Australia highlight the need for change in perception of them - अस्ट्रेलियाको नेपाली समुदायमा पत्रकारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु पर्नेमा एन्जाको जोड

    17/04/2024 Duración: 06min

    In a recent interaction program between the Nepali community media and its stakeholders, the role of media in serving the community and fostering mutual understanding was discussed. The event, 'Media and Community', held in Melbourne on 13 April by the Australian Nepalese Journalist Association (ANJA), brought together journalists, community leaders, and representatives from various groups and organisations. - समुदाय र मिडिया कसरी मिलेर अगाडी बढ्न सक्छन् भन्ने बारे पत्रकार तथा समुदायका सदस्यहरूबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन- एन्जाले १३ एप्रिलमा आयोजना गरेको मिडिया एन्ड द कम्युनिटी नामक अन्तरक्रिया तथा कार्यशालामा समुदायका अगुवा, विभिन्न क्षेत्र र संस्थाका प्रतिनिधि, मिडियाकर्मी तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले समुदायका लागि मिडियाको योगदान महत्त्वपूर्ण रहे पनि जबाफदेही पत्रकारिता हुनु पर्नेमा जोड दिए भने मिडियाकर्मीहरूले पत्रकारहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता औँल्याएका छन्।

  • Australia weather update in Nepali for Wednesday, 17 April 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १७ एप्रिल २०२४

    16/04/2024 Duración: 02min

    Australia weather update in Nepali for Wednesday, 17 April 2024 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १७ एप्रिल २०२४ को मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Tuesday, 16 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १६ एप्रिल २०२४

    16/04/2024 Duración: 02min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    16/04/2024 Duración: 08min

    In this bulletin; Police declare church stabbing a terrorist act. A baby girl critically injured in the Sydney shopping centre attack showing signs of recovery. And Fooball Australia investigates an apparent Nazi salute at an A-League match. - सिड्नीको चर्चमा भएको छुरी प्रहार आतङ्कवादी कार्य भएको प्रहरीको ठहर छ। न्यु साउथ वेल्स पुलिस कमिस्नर क्यारन वेबले पश्चिमी सिड्नीको चर्चमा भएको छुरा प्रहार धार्मिक चरम पन्थी सोचबाट उत्प्रेरित भएको बताएको बताएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    16/04/2024 Duración: 02min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - अटिजमको बारेमा सचेतनाका लागि गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले अटिजम सचेतना महिना अन्तर्गत एक कार्यक्रमको आयोजना गर्दै छ। यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

  • Bondi stabbing: Australia in shock after six killed - सिड्नीको बोन्डाइमा भएको छुरी प्रहारमा छ जनाको मृत्यु

    15/04/2024 Duración: 09min

    New South Wales Police have launched an investigation into a stabbing attack that killed six people at a busy shopping centre in the eastern suburbs. Police say the attacker was a 40-year-old man suffering from mental health issues and has no links to terrorism. - सिड्नीको बोन्डाइ जङ्कसनमा भएको घटनाका पीडितहरूको सम्झनामा सोमवार अस्ट्रेलिया भर सबै झन्डाहरू आधा झुकाइएका छन्। शनिवार, १३ एप्रिलमा वेस्टफिल्ड सपिङ सेन्टरमा एक चालीस वर्षीय पुरुषले गरेको छुरी प्रहारमा परी छ जनाको ज्यान गएको छ। ती व्यक्तिलाई मानसिक स्वास्थ्य समस्याहरू रहेको, र आतङ्कवादसँग कुनै सम्बन्ध नरहेको प्रहरीले अनुसन्धानका क्रममा बताएको छ।

  • Australia weather update in Nepali for Monday, 16 April 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, १६ एप्रिल २०२४

    15/04/2024 Duración: 02min

    Australian weather update in Nepali for Monday, 16 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, १६ एप्रिल २०२४ को मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Monday, 15 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १५ एप्रिल २०२४

    15/04/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • How did you celebrate the Nepali New Year 2081? - नयाँ वर्ष २०८१ कसरी मनाउनुभयो त?

    15/04/2024 Duración: 04min

    The Nepali community in Australia has welcomed the new year 2081 with various community programs across the country. Some have celebrated it by going out with their families, while others have enjoyed it with friends. Listen to their conversation with SBS Nepali. - नयाँ वर्ष २०८१ अस्ट्रेलिया भरी नै विभिन्न कार्यक्रम गरी मनाइएको छ। कतिपयले आफ्नो परिवारसँग घुमघाम गर्दै मनाए भने, कतिले साथीभाइ जम्मा भएर रमाइलो गर्दै। हामीले मेलबर्नमा भेटिएका नेपालीहरूले नयाँ वर्ष मनाउने योजना बारे बताएका छन्।

  • Australia weather update in Nepali for this weekend: 13 and 14 April 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १२ एप्रिल र आइतवार, १४ एप्रिल २०२४

    12/04/2024 Duración: 02min

    Australia weather update in Nepali for this weekend: Saturday, 13 and Sunday 14 April 2024 - अस्ट्रेलियाका प्रमुख शहरहरूमा आउँदो सप्ताहन्त शनिवार, १३ एप्रिल र आइतवार, १४ एप्रिलको मौसम कस्तो रहला?

  • Archaeologists upend what we thought we knew about early Indigenous Australians - आदिवासी अस्ट्रेलियन बारे रहेका धारणालाई नयाँ खोजले दिएको चुनौती

    12/04/2024 Duración: 07min

    Archaeologists have discovered ancient Indigenous artifacts on an island off Cape York, challenging the long held notion that Indigenous Australians did not make pottery. The discovery of 82 pieces of Indigenous pottery on Jiigurru is the earliest ever identified in Australia, and provides a glimpse into just how far back the craftsmanship and innovation of Australia's Traditional Owners really stretches. - पुरातत्वविद्हरूले केप योर्कको टापुमा पुरातन आदिवासी कलाकृतिहरू फेला पारेका छन्। जसले आदिवासी अस्ट्रेलियनहरूले माटोका भाँडाहरू बनाउँदैन थिए भन्ने लामो समयदेखि रहिआएको धारणा लाई चुनौती दिएको छ। अस्ट्रेलियामा सबैभन्दा पहिलो पटक सुदूर दक्षिणी क्वीन्सल्यान्डको जिगुरुमा ८२ वटा माटाका भाँडाहरू पहिचान गरिएको हो। र यसले अस्ट्रेलियाका परम्परागत मालिकहरूको कला, कौशल र नवीनता कति अगाडी देखिको हो भन्ने कुराको झलक दिन्छ।

  • SBS Nepali Australian News Headlines: Friday, 12 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १२ एप्रिल २०२४

    12/04/2024 Duración: 02min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • 'I learned tattooing for a side income during lockdown': Tattoo artist Christina Waiba - 'लकडाउनमा घरबाट पैसा कमाउनको लागि ट्याटु बनाउन सिकेको थिएँ': ब्रिसबेनकी क्रिस्टिना वाइबा

    11/04/2024 Duración: 20min

    Christina Waiba recently turned her passion for art into a part-time job. She says she learned the art of tattooing during the COVID-19 lockdown to earn from home. Pursuing her interest, the 25-year-old international student now works as a tattoo artist. - ब्रिसबेनकी २५ वर्षीय क्रिस्टिना वाइबा एक 'ट्याटु आर्टिस्ट'को रूपमा काम गर्छिन्। सन् २०१८ मा विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी वाइबाले पढाइ सँगसँगै आफ्नो ‘प्यासन’लाई पनि समय दिइरहेको बताइन्। कोभिड-१९ महामारीको लकडाउनको समयमा घरबाटै पैसा कमाउन ट्याटु बनाउन सिकेकी उनले, आफ्नो रुचिलाई अहिले 'पार्ट टाइम' कामको रूपमा परिणत गरेकी छिन्। अस्ट्रेलियाको ट्याटु उद्योगको बारेमा वाइबाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • Could AUKUS become JAUKUS? Other countries keen to join AUKUS - अकस सम्झौतामा जापान लगायत अन्य देशहरू संलग्न हुने सम्भावना

    11/04/2024 Duración: 08min

    The AUKUS security pact could expand to include collaboration with other like-minded countries. The pact's three founding partners - Australia, the UK and the US - say they are considering involving Japan in specific defence technology projects. Analysts say there are both advantages and disadvantages with expanding the arrangement. - अकस सुरक्षा सम्झौतामा अब अन्य राष्ट्रहरू पनि थपिन सक्ने देखिएको छ। सम्झौताका तीन संस्थापक देशहरू - अस्ट्रेलिया, युके र अमेरिकाले, जापानलाई पनि केही सुरक्षा सम्बन्धी प्राविधिक परियोजनाहरूमा संलग्न गर्ने विचार गरिरहेका छन्। तर यसका केही फाइदाका साथसाथै बेफाइदाहरू पनि विश्लेषकहरू बताउँछन्।

  • Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    11/04/2024 Duración: 03min

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमामा विक्रम संवत् २०८१ को स्वागत गर्नका लागि विभिन्न कार्यक्रमहरू हुँदै छन्। यस लगायत समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

  • Australia weather update in Nepali for Friday, 12 April 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १२ एप्रिल २०२४

    11/04/2024 Duración: 02min

    Australian weather update in Nepali for Friday, 12 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १२ एप्रिल २०२४ को मौसम कस्तो रहला?

  • SBS Nepali Australian News Headlines: Thursday, 11 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, ११ एप्रिल २०२४

    11/04/2024 Duración: 03min

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

página 25 de 25