Sbs Nepali -

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 108:53:16
  • Mas informaciones

Informações:

Sinopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodios

  • Australian weather update for Wednesday, 19 November 2025 in Nepali language - बुधवार, १९ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    18/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    18/11/2025 Duración: 06min

    युवा अपराधलाई लामो जेल सजायको घोषणा पछि छुरा सम्बन्धि कानूनमा पनि कडाइ ल्याउने तयारीमा भिक्टोरिया सरकार, न्यु साउथ वेल्स नेशनल पार्टीका नयाँ प्रमुखका रूपमा गुर्मेश सिंह निर्वाचित र मानसिक स्वास्थ्यको बारेमा खुलेर आफ्नो पुस्तकमा लेखेकी मटिल्डाजकी मेरी फाउलरको प्रशंसा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • SBS Nepali Australian News Headlines: Tuesday, 18 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १८ नोभेम्बर २०२५

    18/11/2025 Duración: 06min

    Listen to the latest top news from Australia in Nepali. - भिक्टोरियाको लिबरल पार्टी नेतामा जेस विल्सन निर्वाचित लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepal Update: Australia-Nepal diplomatic ties celebrated, record-breaking tourists in October and NPL 2 - नेपाल अपडेट: अस्ट्रेलियासँगको दौत्य सम्बन्ध ६५ वर्षमा, अक्टोबरमा रेकर्ड पर्यटक र एनपीएल क्रिकेटको दोस्रो सिजन

    17/11/2025 Duración: 07min

    Listen to the latest weekly update from Nepal, including an event in Kathmandu to mark 65 years of Nepal-Australia relations, claims of record-breaking tourists entering Nepal in October, Nepal being awarded for reducing carbon emissions, and the second season of Nepal Premier League (NPL) to begin from Monday, 17 November. - अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध विस्तार भएको ६५ वर्ष भएको अवसरमा काठमाण्डूमा एक कार्यक्रम आयोजना, अक्टोबर महिनामा हालसम्मै सबैभन्दा धेरै पर्यटक नेपाल आएको एक मन्त्रीको भनाई, कार्बन उत्सर्जन घटाए बापत नेपाल पुरस्कृत र नेपाल प्रिमियर लीग क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको तयारी पुरा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

  • Australian weather update for Tuesday, 18 November 2025 in Nepali language - मङ्गलवार, १८ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    17/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Aged care jobs in Australia: how migrants are bridging gaps and building careers - अस्ट्रेलिया बुझ्नुहोस्: एज्ड केयरमा कसरी काम पाउने?

    17/11/2025 Duración: 20min

    Explore migrant pathways into Australia’s aged care sector. Learn about training, support, and inspiring stories of building meaningful aged care careers. - अस्ट्रेलियाको वृद्ध हेरचाह क्षेत्रमा आप्रवासीहरूले काम पाउनका लागि लिन सक्ने तालिम र सहयोग सेवाहरूबारे जान्नुहोस्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी एज्ड केयर कर्मचारीका केही प्ररणादायी कथाहरू समावेश छन्।

  • How to navigate Australia’s ICT workforce as a skilled migrant - अस्ट्रेलियाको आइसीटी क्षेत्रमा एक दक्ष कामदारका रूपमा काम पाउन के गर्ने?

    17/11/2025 Duración: 21min

    Discover how skilled migrants navigate challenges in Australia’s ICT sector, from job hunting and local experience to networking and thriving in tech careers. - अस्ट्रेलियाको इन्फर्मेसन एन्ड कम्युनिकेसन्स टेक्नोलोजी (आइसीटी) क्षेत्रमा दक्ष आप्रवासीहरूले कसरी चुनौतीहरूको सामना गर्दै छन्? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट अन्तर्गत ‘वर्क इन प्रोग्रेस’ शृङ्खलाको यो भागमा हामी आइसीटी जागिर खोज्ने र स्थानीय अनुभवदेखि नेटवर्किङ र करियरमा उन्नति गर्ने सम्मका विषयबारे चर्चा गर्दै छौँ।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १७ नोभेम्बर २०२५

    17/11/2025 Duración: 07min

    एस्बेस्टस भेटिने डरका कारण अस्ट्रेलियन क्यापिटल टेरिटरी का ७० वटा सार्वजनिक स्कुल बन्द लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Mosquito and soccer: Listen to our latest radio program - लामखुट्टे र फुटबल: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्

    16/11/2025 Duración: 52min

    Listen to our radio program first aired on SBS South Asian on Thursday, 16 November 2025 at 2 PM, focusing on weekly world news, the COP30 summit, Victoria Government's free Japanese Encephalitis Virus (JEV) vaccination programs in regional areas and the upcoming ‘A‘ Division League in Nepal. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहीवार, १३ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम

  • Australian weather update for Monday, 17 November 2025 in Nepali language - सोमवार, १७ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    16/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • This form of discrimination is growing in Australia - from assault to segregated birthday parties - अस्ट्रेलियामा बढ्दै गएको छ यस किसिमको भेदभाव - आक्रमणदेखि अलग्गै बर्थडे पार्टीहरूसम्म

    15/11/2025 Duración: 05min

    Experts say caste discrimination and the practice of ‘untouchability’ are on the rise in Australia. But some South Asians are fighting back. - जातीय भेदभाव र ‘अछुत’ प्रथाको अभ्यास अस्ट्रेलियामा बढ्दै गएको केही विज्ञहरूले बताउँदै गर्दा केही दक्षिण एसियालीहरूले भने यस्ता कार्य विरुद्ध कदम उठाउन थालेका छन्।

  • ‘Nepal’s football obviously won’t develop if only 23 players get to play!’ - ‘२३ जना मात्र खेलेर त नेपाल फुटबलको विकास हुँदैन!’

    15/11/2025 Duración: 12min

    Footballers in Nepal organised a protest last week after the All Nepal Football Association (ANFA) announced it would not hold the ‘A’ Division League this year too. They took to social media with a video asking the soccer governing body, "When will the ‘A’ Division League take place?" and also hung their medals outside ANFA headquarters. To address the situation, the Ministry of Youth and Sports held talks between the two sides on Tuesday, 11 November, which resulted in ANFA reportedly agreeing to organise the league within 120 days. Our Nepal correspondent Pratichya Dulal spoke with Bishal Shrestha, treasurer of the Nepal Football Player Association about their demands, and ANFA spokesperson Suresh Shah, who confirmed the association is preparing to conduct the league within the next four months. - अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यो वर्ष पनि 'ए' डिभिजन लिग नगर्ने भनेपछि नेपाली फुटबल खेलाडीहरू अगिल्लो साता त्यसको विरोधमा उत्रिएका थिए। विरोध स्वरूप उनीहरूले “ए डिभिजन लिग कहिले?” भन्दै भिडियो बनाएको र आफूहरूले

  • Australian weather update for Sunday, 16 November 2025 in Nepali language - आइतवार, १६ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    15/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • At COP30, Indigenous leaders demand greater powers to protect their land - ‘थप अधिकार चाहियो’: आफ्नो जमिनको सुरक्षाका लागि जलवायु सम्मेलनमा आदिवासी नेताहरूको माग

    14/11/2025 Duración: 06min

    Indigenous leaders in the Amazon are urging leaders at the UN Climate Summit to empower First Nations people to protect their land and rainforests. As world leaders gather in the Amazonian city of Belem, pressure is on to go beyond words and ideas and start implementing meaningful policy. - हाल ब्राजिलमा आयोजना भइरहेको संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन ’कोप३०’मा त्यहाँको भूमि र वनजङ्गलको संरक्षणका लागि स्थानिय आदिवासीहरूलाई सशक्त बनाउन समुदायका अगुवाहरूले आग्रह गरेका छन्। उक्त सम्मेलनमा परिवर्तनलाई केवल शब्द र विचारमा मात्र सीमित नराखी, नीतिहरूलाई अर्थपूर्ण ढङ्गले कार्यान्वयन गर्ने मागहरू पनि अगि सारिएका छन्।

  • Donald Trump sues the BBC: What the case could mean for his critics worldwide - डोनल्ड ट्रम्प भर्सेस बीबीसी: कुरा के हो?

    14/11/2025 Duración: 06min

    Unsatisfied with the resignation of their director general and CEO, US President Donald Trump is now threatening the BBC with a US$1 billion dollar lawsuit. - महानिर्देशक र समाचार विभाग प्रमुखका राजीनामाबाट असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बीबीसीलाई एक अर्ब अमेरिकी डलरको मुद्दा हाल्ने धम्की दिइरहेका छन्।

  • शनिवार, १५ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    14/11/2025 Duración: 02min

    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • SBS Nepali Australian News Headlines: Friday, 14 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १४ नोभेम्बर २०२५

    14/11/2025 Duración: 05min

    Listen to the latest top news from Australia in Nepali. - समुन्द्री तटहरूमा राखिने चेतावनी चिन्हहरू सजिलो गरी बुझ्न सकिने बनाउन एक अध्ययनको सुझाव लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • Nepali parents speak out on Australia's under-16 social media ban - अस्ट्रेलियामा लागू हुने सोसल मिडिया ब्यानबारे के भन्छन् नेपाली अभिभावकहरू?

    13/11/2025 Duración: 07min

    The Australian government is set to ban children under 16 from using social media starting December 10, 2025. SBS Nepali spoke with Nepali parents at SBS Melbourne Studios about their views on the upcoming changes. - अस्ट्रेलिया सरकारले १६ वर्ष मुनिका बालबालिकालाई १० डिसेम्बर २०२५ देखि सोसल मिडियामा प्रतिबन्ध गर्न लागेको छ। अस्ट्रेलियामा हुर्कँदै गरेका नेपालीभाषी बालबालिकाका अभिभावकहरूसँग केही समय अगाडि एसबीएसको मेलबर्न स्टुडियोमा हामीले यस बारे गरेको कुराकानी सुन्नुहोस्।

  • Remembrance day, finance chat and rugby: Listen to our latest radio program - अस्ट्रेलियामा घरजग्गाको भाउ, रिमेम्ब्रेन्स डे र रग्बी: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्

    13/11/2025 Duración: 55min

    Listen to our radio program first aired on SBS South Asian on Tuesday, 11 November 2025 at 2 PM, focusing on Australian weekly news, monthly finance chat, Remembrance Day and rugby. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, ११ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलिया सम्बन्धी समाचार लगायत मासिक आर्थिक कुराकानी, र

  • Australian weather update for Friday, 14 November 2025 in Nepali language - शुक्रवार, १४ नोभेम्बरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    13/11/2025 Duración: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

página 4 de 44