Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
25/08/2026 Duración: 06minListen to the top Australian news from the past seven days, New South Wales hospitals to get more short-stay treatment spaces in a bid to ease pressure on emergency departments, SBS WorldWatch moving from television to an enhanced digital-only service on SBS On Demand and Australia's triumph over Germany in the Sail GP competition, its fifth event win for the year. - न्यु साउथ वेल्सका केही अस्पतालहरूमा बिरामीहरूले आपत्कालीन उपचार पछि पर्खने स्थल थप्ने राज्य सरकारको घोषणा, एसबीएस वर्ल्डवच छिटै टेलिभिजनबाट हटेर एसबीएस अन डिमान्डमा मात्र र खेलकुदमा सेएल जीपीमा अस्ट्रेलियाको यस वर्षको पाँचौँ जित लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Inst
-
Prepare now: authorities flag significant spring bushfire risk - तयार रहनुहोस्: स्प्रिङ सिजनमा डढेलोको जोखिमबारे चेतावनी
25/08/2026 Duración: 07minAustralians are being urged to prepare for a potentially challenging spring, with an elevated bushfire risk forecast across several parts of the country. Authorities say conditions vary significantly from region to region, with dry weather, warmer temperatures and increased fuel loads contributing to the risk. - यो वसन्तयाम वा स्प्रिङ सिजनमा देशका विभिन्न भागमा डढेलोको जोखिम उच्च रहने पूर्वानुमान गरिँदा अस्ट्रेलियनहरूलाई यसका लागि तयारी गर्न आग्रह गरिएको छ। अधिकारीहरूका अनुसार डढेलोको जोखिम विभिन्न क्षेत्रअनुसार फरक रहेको छ। सुख्खा मौसम, बढ्दो तापक्रम र जमिनमा जम्मा भएको ज्वलनशील पदार्थको मात्रा बढेकाले जोखिम थपिएको उनीहरुको भनाइ छ। थप यो रिपोर्टमा।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram an
-
Australian News Update: Tuesday, 25 August 2026 - आजका प्रमुख समाचार: मङ्गलवार, २५ अगस्ट २०२६
25/08/2026 Duración: 04minListen to the latest news headlines from Australia in the Nepali language. - साना तथा मझौला व्यवसायहरू ठगीको उच्च जोखिममा रहेको चेतावनीसँगै यस वर्ष अस्ट्रेलियनहरूले अहिलेसम्म १८ करोड ७० लाख डलर गुमाएको तथ्याङ्क सार्वजनिक लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS
-
Australian weather update for Tuesday, 25 August 2026 - मङ्गलवार, २५ अगस्ट २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/08/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग
-
'कुर्दा कुर्दै': पार्टनर भिसाको ब्याकलगले दिएको टेन्सन
24/08/2026 Duración: 06minकेही अस्ट्रेलियन नागरिकका पार्टनरले भिसा पाउन अझ लामो समय कुर्नुपर्ने हुन सक्ने भन्दै सरकारको प्राथमिकता आधारमा गरिने प्रक्रियाको आलोचना गरिएको छ। लेबर सरकारमाथि नेट ओभरसिज माइग्रेसन घटाउन दबाब बढेसँगै भिसा आवेदनको ब्याकलग पनि बढ्दै गएको छ। धेरै आप्रवासीहरू सरकारको आप्रवासन सुधारसम्बन्धी थप विवरणको प्रतीक्षामा रहँदा उनीहरूलाई नयाँ सुधारले भिसा प्रक्रिया झन् कठिन बनाउन सक्ने चिन्ता छ। एक रिपोर्ट।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
-
Australian News Update: Monday, 24 August 2026 - आजका प्रमुख समाचार: सोमवार, २४ अगस्ट २०२६
24/08/2026 Duración: 05minListen to the latest news headlines from Australia in the Nepali language, including: Barnaby Joyce defends One Nation amid claims party has differences over migration policy, Ukraine reiterates NATO push as it marks 35 years of independence, and Sydney’s AFLW side takes on Essendon at the SCG. - आप्रवासनबारे वन नेसनमा फरक विचार, स्वतन्त्रताको ३५ वर्ष मनाउँदै युक्रेनले नेटो सदस्यताको प्रयास दोहोर्यायो र महिला एएफएलमा सिड्नी स्वान्सलाई समर्थन लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्र
-
Australian weather update for Monday, 24 August 2026 - सोमवार, २४ अगस्ट २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
23/08/2026 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग
-
Australian weather update for Sunday, 23 August 2026 - आइतवार, २३ अगस्ट २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
22/08/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग
-
How will the NDIS changes impact you? - एनडीआईएस: सरकारले गरेको खर्च कटौतीबाट को घाटामा?
21/08/2026 Duración: 10minHundreds of thousands of people will lose support from the NDIS after changes aimed at limiting growth in the scheme passed the Senate with Coalition support this week. The changes were opposed by the Greens, some cross-bench MPs, and disability advocates who say the process was rushed, and will cause harm. A key assessment tool underwriting the changes is still being developed, as states and territories prepare to take on greater responsibility for providing support. - राष्ट्रिय अपाङ्गता बीमा (एनडीआईएस)मा ल्याइएका परिवर्तन सिनेटबाट पारित भएपछि अब लाखौँ मानिसहरूले उक्त सेवाबाट पाउँदै आएका सहयोग गुमाउने भएका छन्। विपक्षी गठबन्धनको समर्थनमा यी परिवर्तन यस हप्ता सिनेटबाट पारित भएका हुन्। तर ग्रीन्स, केही क्रसबेन्च सांसद र अपाङ्गता अधिकारका लागि काम गर्ने समूहहरूले यो प्रक्रिया हतारमा अघि बढाइएको र यसले अपाङ्गता भएका मानिसहरूलाई थप समस्या पार्न सक्ने भन्दै यसको विरोध गरेका छन्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SB
-
Australian weather update in Nepali language for Saturday, 22 August 2026 - शनिवार, २२ अगस्ट २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
21/08/2026 Duración: 02minWeather update in Nepali for the following Australian cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin, and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला?Subscribe to the SBS Nepali podcast here. - यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
-
Can you pick fruit from someone's garden? - अरूको बगैँचामा फलेको फलफूल टिप्नुअगि जान्नै पर्ने कुरा
21/08/2026 Duración: 13minWalking through an Australian suburb, you might spot everything from curry leaves and lemons to tomatoes and herbs growing in front gardens or on verges. But is it legal to pick it? This guide explains when it's legal to pick produce, why permission matters, and how community gardens offer another way to grow your own food. - अस्ट्रेलियाको कुनै सबर्बमा हिँड्दा घरअगाडि वा सडकछेउमा करीका पात, कागती, गोलभेँडा र विभिन्न जडीबुटी फलेको देख्न सकिन्छ। तर, देख्दैमा ती फलफूल वा तरकारी टिपेर लैजान पाइन्छ त? अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी अरूको बगैँचा वा घरअगाडिको सडकछेउमा फलेका फलफूल र तरकारी टिप्नुअघि के कुरामा ध्यान दिनुपर्छ भन्नेबारे चर्चा गर्दै छौँ। साथै, कम्युनिटी गार्डेनमार्फत आफ्नै फलफूल र तरकारी उमार्ने विकल्पबारे पनि जानकारी दिनेछौँ।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो
-
Australian News Update: Friday, 21 August 2026 - आजका प्रमुख समाचार: शुक्रवार, २१ अगस्ट २०२६
21/08/2026 Duración: 03minListen to the latest news headlines from Australia in the Nepali language. - सङ्घीय सरकारको ऋण करिब १० खर्ब डलर कटे पछि अर्थशास्त्रीहरूद्वारा चिन्ता व्यक्त लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोस
-
Australian weather update for Friday, 21 August 2026 - शुक्रवार, २१ अगस्ट २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
20/08/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग
-
गत सात दिनका प्रमुख विश्व समाचार
20/08/2026 Duración: 07minअस्ट्रेलियन सहायता कर्मीको मृत्युबारेको अनुसन्धान बन्द गर्ने निर्णयप्रति सरकार 'आक्रोशित,इरानले आफू रक्षात्मक अवस्थाबाट पूर्ण रूपमा ‘आक्रामक’ रणनीतितर्फ अघि बढिरहेको बताएको लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
-
Australian News Update: Thursday, 20 August 2026 - आजका प्रमुख समाचार: बिहीवार, २० अगस्ट २०२६
20/08/2026 Duración: 05minListen to the latest news headlines from Australia in the Nepali language, including: Australia “outraged” by decision to close investigation into Australian aid worker's death, Australia recalls Matt Renshaw for second test against Bangladesh. - अस्ट्रेलियन सहायता कर्मीको मृत्युबारेको अनुसन्धान बन्द गर्ने निर्णयप्रति सरकार ‘आक्रोशित’, माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाद्वारा गलत तथा गैर कानूनी गतिविधिमा संलग्न माइग्रेसन एजेन्टमाथि सङ्घीय सरकारले थालेको कारबाहीको समर्थन, र प्रोपर्टी खरिदमा सेटलमेन्ट र किस्ता तिर्नका लागि विदेश वा तेस्रो पक्षबाट आएको रकम प्रयोग गरिने अनुसन्धानले फेला पारेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS N
-
Australian weather update for Thursday,20 August 2026 - बिहीवार, २० अगस्ट २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
19/08/2026 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभिल, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website.You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग
-
Pankaj Tripathi names Nepali actor Anup Baral, but why? - आफ्ना नेपाली दाइ अनुप बराललाई किन सम्झिए चर्चित भारतीय कलाकार पङ्कज त्रिपाठीले?
19/08/2026 Duración: 07minAt the Indian Film Festival of Melbourne 2026, Indian actor Pankaj Tripathi revealed the Nepali actor he would like to work with. He also recalled his connection with Nepali actor Anup Baral and shared his childhood memories of watching Nepali advertisements. - भारतीय दिग्गज कलाकार पङ्कज त्रिपाठीले नेपाली विज्ञापन र आफूलाई काम गर्न मन लागेको नेपाली कलाकारबारे बताएका छन्। नेपाली सहित ३० भन्दा धेरै विभिन्न भाषामा १३० भन्दा धेरै चलचित्रहरू समावेश भएको इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) २०२६ हाल जारी छ। बिहीवार, १३ अगस्टदेखि सुरु भएर आइतवार, २३ अगस्टमा सम्पन्न हुने दक्षिण एसियाली सिनेमाहरूको यस महोत्सवको यो १७औँ संस्करणमा रेखा, आमिर खान, रानी मुकर्जी लगायत भारतीय सिनेमा जगतका चर्चित हस्तीहरू सहभागी भएका छन्। तिनै मध्ये शनिवार, १५ अगस्टमा सम्पन्न भएको एक कुराकानीका क्रममा सहभागी कलाकार पङ्कज त्रिपाठीलाई, कुन नेपाली कलाकारसँग भविष्यमा काम गर्न मन छ भनेर सोध्दा उनको प्रतिक्रिया के रहेको थियो त भन्ने बारे सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.Disclaimer: We would like to inform you that t
-
‘These animals and insects were my friends’: Artist Saurav Koirala's sculptural nostalgia - 'यी जनावर र कीराहरू मेरा साथी थिए': कलाकार सौरभ कोइरालाको 'मेटामोर्फोसिस्' प्रदर्शनी
19/08/2026 Duración: 07minEarlier this year, Nepali artist and sculptor Saurav Koirala showcased sculptures evoking memories of the animals he saw during the monsoon seasons of his childhood in Biratnagar in an exhibition called Metamorphosis in Kathmandu. Speaking to SBS Nepali, he recalled abandoning his dream of studying engineering after discovering that he had dyslexia. Listen to Saurav Koirala’s conversation with Nepal correspondent Pratichya Dulal. Note: This conversation was first aired on Thursday, 31 January 2026. - यो वर्षको सुरु तिर, नेपाली चित्रकार एवं मूर्तिकार सौरभ कोइरालाले काठमाण्डूमा मेटामोर्फोसिस् नामक प्रदर्शनीको आयोजना गरेका थिए। उक्त कार्यक्रममा विराटनगरमा आफूले बिताएको बाल्यकालको बर्खा याममा देखेका जीवजन्तुहरूको सम्झनायुक्त मूर्तिहरू राखिएको उनको भनाई थियो। आफू डिस्लेक्सियाबाट ग्रसित भएको थाहा पाएपछि इन्जिनियरिङ पढ्ने सपना छाड्नुपरेको बताउने कोइरालाले त्यसपछि भने मनको आवाज सुन्दै चित्रकला तर्फ बढेको संवाददाता प्रतीक्षा दुलालसँगको कुराकानीका क्रममा बताएका छन्। नोट: यो कुराकानी पहिलो पटक एसबीएस नेपालीको बिहीवार, २
-
‘That crazy man has started again...’: Kiran Gurung to run 177km in Khukuri and mask - 'त्यो बहुलाले फेरी सुरु गरेछ...': खुकुरी, मास्क र कम्ब्याट बुटका साथ दौडँदै किरण गुरुङ
19/08/2026 Duración: 15minPerth-based Kiran Gurung is preparing to take on a 177-kilometre marathon, wearing an S10 CBRN respirator and combat boots, and carrying a traditional Nepali knife, a khukuri. The former Gurkha is taking part in a 24-hour marathon from September 5 to raise funds for Legacy Western Australia, which provides support and services to veterans’ families. He spoke to SBS Nepali about his latest challenge and how he is preparing for the run. - पर्थ निवासी किरण गुरुङ आफूलाई बेलाबेलामा म्याराथनमा भाग लिएको देख्दा अब त धेरैले चिन्न थालेको भनाइ राख्छन्। अनुहारमा मास्क, कम्ब्याट जुत्ता र खुकुरी बोकेर गुरुङ यति बेला १७७ किलोमिटर दौडने चुनौती पूरा गर्ने तरखरमा छन्। पूर्व गुर्खा गुरुङ पूर्व सैनिकहरूको परिवारलाई समर्थन र सेवा प्रदान गर्ने भनिएको लिगेसी वेस्टर्न अस्ट्रेलियाको लागि यही ५ सेप्टेम्बर देखि २४ घण्टाको म्याराथनमा सहभागी हुन तयारी गरिरहेका छन्। उनको यो पछिल्लो प्रयास र तयारीबारे सहकर्मी गुरुङसँग गरिएको कुराकानी सुन्नुहोस्।Subscribe to the SBS Nepali podcast here.You can listen to SBS Nepali’s live broadcast eve
-
Radio Program: Safety concerns among Melbourne’s Nepalis, Seto Dharti as play, and NDIS reform - रेडियो कार्यक्रम: मेलबर्नका नेपालीको सुरक्षा चिन्ता, सेतो धर्ती नाटकको सफलता र एनडीआईएस सुधार
19/08/2026 Duración: 51minListen to our radio program first aired on SBS South Asian on Tuesday, 18 August 2026, at 2 pm, focusing on major news from across Australia over the past seven days, concerns over NDIS reforms, safety concerns among Melbourne’s Nepali community, the success of Seto Dharti as a play, and the Indian Film Festival in Melbourne (IFFM). SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, १८ अगस्ट सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण