Sbs Nepali -

Nepali community football club Darwin Hearts in Australia Cup Round of 32 - सामुदायिक फुटबल खेल्दा खेल्दै अस्ट्रेलिया कपको राउन्ड अफ ३२ मा पर्न सफल नेपाली क्लब

Informações:

Sinopsis

The Darwin Hearts Football Club is competing in the Australia Cup Round of 32 this year. Hem Bahadur Pun, one of the club's founders spoke to SBS Nepali about the club's journey which began in 2010 to bring Nepalis together for physical and mental well-being. - स्थानीय नेपालीहरू भेला भई शारीरिक र मानसिक स्वास्थ्यका लागि फुटबल खेल्न सन् २०१० देखि स्थापित डार्विन हार्ट्स फुटबल क्लब यस वर्ष अस्ट्रेलिया कपको राउन्ड अफ ३२ मा छनौट भएको छ। क्लबका संस्थापक मध्येका एक हेमबहादुर पुनले यस क्लबको स्थापना र यहाँसम्म आई पुग्दा कसरी बहु सांस्कृतिक समुदायलाई समेट्दै लगियो भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।