Sbs Nepali -

Experiences of new Nepali students in Australia: Expensive vegetables and weird toilets! - नयाँ नेपाली विद्यार्थीका अस्ट्रेलियन अनुभव: साग मँहगो, टोइलेट कस्तो-कस्तो!

Informações:

Sinopsis

The new students from Nepal who recently took part in the orientation programs at two Sydney-based Australian universities have shared their novel Australian experiences. For some, the vegetables here are too expensive, whilst others were amused by the ‘dunny’. Listen to a fun conversation with Nepali students of the Western Sydney University and Macquarie University. - अस्ट्रेलियाका युनिभर्सिटीहरूमा अहिले जुलाई सेसन सुरू हुने क्रममा छ। यही सिलसिलमा नेपालबाट आएका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूले एसबीएस नेपालीलाई अस्ट्रेलियामा आफूले देखेभोगेका नयाँ र नौलो कुराहरू बारे बताएका छन्। कसैलाई यहाँ साग मँहगो लागेको छ भने कसैलाई आफ्नो ममी मिस भएको छ त अरूले टोइलेटको नयाँ अनुभव साटेका छन्। सुन्नुहोस् वेस्टर्न सिड्नी र मक्वेयरी युनिभर्सिटीका नेपाली विद्यार्थीहरूसँगको रमाइलो कुराकानी।