Sbs Nepali -
'I wish to play for Nepal': After Nepal's one-point ICC T20 World Cup journey - 'मलाई नेपालको लागि खेल्न मन छ': आइसीसी टी-२० क्रिकेट विश्वकपमा निराशासँगै पलाएका 'सपना'
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:21:59
- Mas informaciones
Informações:
Sinopsis
Nepal concluded its final game in the ICC Men's T20 World Cup 2024, with a 21-run loss against Bangladesh on Monday, 17 June. Melbourne resident Subodh Gaire and his father Tara Gaire were among the supporters present for Nepal's second match at the Arnos Vale Ground in St Vincent and the Grenadines. The duo spoke to SBS Nepali about the emotions after the game and the team's performance. - सोमवार, १७ जुनमा बङ्गलादेश विरुद्धको खेलसँगै नेपालको आइसीसी टी-२० क्रिकेट विश्वकप यात्रा सकिएको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा 'टस' जितेर राम्रो बलिङका साथ खेल सुरु गरेको नेपाल १०७ रनको लक्ष्य पछ्याउने क्रममा ८५ रन बनाउँदै पराजित भएको हो। समूह 'डी'मा रहेको नेपालले अहिले सम्म खेलेको द नेदरल्यान्ड्स र साउथ अफ्रिकासँग हार्दै, श्रीलङ्कासँगको खेल भने वर्षाका कारण रद्द भए पछि एक अङ्क बाँडेको थियो। विश्वकप हेर्न अमेरिका र वेस्ट इन्डिज पुगेका मेलबर्नका सुबोध गैरे र उनका बुवा तारा गैरेले खेल पछि एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।