Sbs Nepali -

'Once you're settled in Australia, think of the people in Nepal': Canberra Doctor Buuloc Lam, OAM - 'अस्ट्रेलियामा सेटल भए पछि नेपालका दुर्गम ठाउँमा सेवा गरौँ': क्यान्बराकी डाक्टर ब्युलक ल्याम

Informações:

Sinopsis

Every year in June, on the occasion of the birthday of King Charles III, Australians are honoured for their prominent service in the country and overseas. Among the awardees this year, Dr. Buuloc Lam has been recognised for her contributions to dentistry and humanitarian dental care. She has been awarded the Medal of the Order of Australia (OAM) in the General Division. Dr. Lam has also been providing and facilitating free dental health services in Nepal. She spoke to SBS Nepali about her work in Nepal, her connection with Nepalis, and her volunteering efforts. - हरेक वर्षको जुन महिनामा अस्ट्रेलियाका महाराजा चार्ल्स तृतीयाको जन्मोत्सवको अवसर पारेर देश तथा विदेशमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने मानिसहरूलाई सम्मान गर्ने गरिन्छ। यसै सन्दर्भमा, यसपालि दन्त्य चिकित्साको क्षेत्रमा पुराएको योगदान र स्वयंसेवाका लागि क्यान्बराकी एक जना डाक्टर ब्युलक ल्याम पनि सम्मानित भएकी छिन्। डा. ल्याम अर्डर अफ अस्ट्रेलिया 'जनरल डिभिजन' पदकबाट सम्मानित भएकी हुन्। ब्युलक ल्यामले नेपालमा पनि निःशुल्क दन्त्य चिकित्सा सम्