Sbs Nepali -

NSW and Victoria get new Nepali Honorary Consuls - ‘कन्सुलेट अनररी पद हो, व्यक्तिगत रूपमा यो पदको दुरुपयोग गर्ने छैनौँ’: नवनियुक्त अवैतनिक वाणिज्यदूतहरू

Informações:

Sinopsis

Sanjeev Kumar Sharma and Nirajan Gauli have commenced their roles as the newly appointed Honorary Consuls of Nepal in NSW and Victoria, respectively. Listen to SBS Nepali's conversation with both Sharma and Gauli about their plans, challenges, issues and the expectations of the Nepali community from the new consulate offices. - अस्ट्रेलियाका दुई प्रमुख राज्यहरूमा नयाँ अवैतनिक वाणिज्यदूतहरू नियुक्त भएका छन्। नेपाल सरकारले सोमवार, २४ जुन २०२४ मा न्यु साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि नीराजन गाैलीलाई आफ्नो दूत नियुक्त गर्ने निर्णय लिएको थियो। गत जुलाईमा अस्ट्रेलिया सरकारको औपचारिक पत्र आएपछि शर्मा र गौलीले पदभार ग्रहण गरेर आफ्नो काम केही हप्ता अगिबाट आधिकारिक रूपमा सुरु गरेका हुन्। आफूहरूको कार्य योजना, हाल देखिएका समस्या, चुनौती लगायत नेपाली समुदायले नयाँ कन्सुलेटबाट के-कस्ता अपेक्षा राख्न सक्छन् भन्नेबारे नवनियुक्त दूतहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।