Sbs Nepali -

When will Nepalis living overseas get voting rights? - 'सकिन्छ, तर चुनातीहरू छन्': विदेशमा रहेका नेपालीले कहिले पाउलान् मताधिकार?

Informações:

Sinopsis

In Nepal, the bill drafted to amend election-related laws includes a provision by the country's Election Commission, allowing Nepalis residing overseas to vote. The Supreme Court has also ordered the government to make legal arrangements for Nepalis living overseas to cast their votes in elections. Bikal Shrestha, who is involved in the field of election reforms, spoke to SBS Nepali about the possibilities and challenges to non-resident Nepalis getting voting rights. - निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनाइएको विधेयकमा नेपालको निर्वाचन आयोगले विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने प्रावधान राखेको छ। त्यसो त सर्वोच्च अदालतले पनि विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्न मिल्ने गरी कानूनी प्रबन्ध गर्न आदेश दिएको थियो। विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने सम्भावना बारे निर्वाचन सुधारका क्षेत्रमा काम गरिरहेका नागरिक समाजका एक सदस्य, विकल श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।