Sbs Nepali -

NRNA Australia Foundation: 'Now we have opportunities and challenges both' - एनआरएनए अस्ट्रेलिया फाउन्डेसन: 'अब हामीसँग अवसर र चुनौती दुवै छन्'

Informações:

Sinopsis

The Non-Resident Nepali Association (NRNA) Australia's charity wing, The NRNA Foundation, has recently registered with the Australian Charities and Not-for-profits Commission (ACNC), the national regulator for charities. With this, the Foundation is recognised in Australia as a Deductible Gift Recipient (DGR). SBS Nepali spoke to NRNA Australia President Anil Pokhrel on the latest development and what it means for the organisation and the community. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको एनआरएनए अस्ट्रेलिया फाउन्डेसन, परोपकारी तथा गैर-नाफा मूलक संस्थाहरूको राष्ट्रिय नियामक, अस्ट्रेलियन च्यारिटीज एन्ड नट-फर-प्रफिट्स कमिसनमा दर्ता भएको छ। योसँगै फाउन्डेसनले ‘डिडक्टिबल गिफ्ट रेसिपियन्टस’ (डीजीआर) को मान्यता पाएको छ। यो बारे एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।