Sbs Nepali -

SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

Listen to the top Australian news from the last seven days. - अस्ट्रेलियाको छिमेकी देश टोङ्गामा भइरहेको 'प्यासिफिक आइल्यान्ड्स फोरम लिडर्स' वार्तामा अस्ट्रेलियाका प्रधानमन्त्री सहित एक हजार भन्दा बढी नेताहरूको सहभागीतामा जारी छलफल लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।