Sbs Nepali -

SBS Nepali Weekly Nepal Update: Nepal lifts TikTok ban after nine months - एसबीएस नेपाली नेपाल अपडेट: नेपालमा टिकटक पुनः सुचारु, नयाँ सर्तहरू लागू

Informações:

Sinopsis

Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपाल सरकारले केही सर्तहरूको साथ टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको जनाइएको छ। परराष्ट्र मन्त्री आरजु राणा देउवाको चार दिने भारत भ्रमण र साफ-यू २० च्याम्पियनसिपमा भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रयास दुलालबाट सुन्नुहोस्।