Sbs Nepali -

Gaura Parba: 'Folk literature can never get old' - गौरा पर्वमा गाइने कथाहरू: 'लोक साहित्य कहिल्यै पनि पुरानो हुन सक्दैन'

Informações:

Sinopsis

Tribhuvan University Associate Professor Badri Sharma Binadi spoke to Nepal correspondent Sewa Bhattarai about folk songs sung during Gaura Parba, a festival primarily celebrated in Nepal's far and mid western regions. - भदौ महिनामा नेपालको सुदूर पश्चिम प्रदेशमा गौरा पर्व मनाउने क्रममा, रामायण र महाभारत जस्ता लोक काव्यमा वाल्मीकि र व्यासले लेखेका पुस्तकभन्दा फरक कथा भएका गीतहरू गाइने प्रचलन रहेको छ। डोटेली लोक साहित्यका अध्येता तथा त्रिभुवन विश्वविद्यालयका अध्यापक बद्री शर्मा बिनाडीले गौरा पर्व र डोटेली लोक साहित्यका बारेमा विभिन्न पुस्तकहरू प्रकाशित गरेका छन्, जसमा यी पर्वमा गाइने गीतहरू सङ्कलित छन्। गौरा पर्व र विशेष गरी त्यसमा गाइने फरक किसिमका रामायण र महाभारतका विषयमा एसबीएस नेपालीका लागि सेवा भट्टराईले बिनाडीसँग गरेको कुराकानी सुन्नुहोस्।