Sbs Nepali -

Does the Nepali community have a sufficient understanding of Australia's healthcare system? - अस्ट्रेलियाको नेपाली समुदायमा 'हेल्थ केयर' बारे कस्तो बुझाइ छ?

Informações:

Sinopsis

On Monday, 12 August Nepali Astha Society Victoria - Shri Pashupatinath Temple conducted a workshop on maternal and child health awareness in Cranbourne South, along with cultural activities. Organisation President Raju Adhikari told SBS Nepali that the main challenge faced by Nepali community members is the limited understanding of Australia's healthcare system. - मेलबर्नको नेपाली सामुदायिक संस्था नेपाली आस्था सोसाइटी भिक्टोरिया - श्री पशुपतिनाथ टेम्पलले सोमवार, १२ अगस्टमा मातृ तथा शिशु स्वास्थ्य सम्बन्धी कार्यशालासँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। क्र्यानबर्न साउथस्थित उक्त कार्यशालाका सहभागीका लागि मुख्य चुनौती भनेको अस्ट्रेलियाको स्वास्थ्य प्रणाली बुझ्नु रहेको संस्थाका अध्यक्ष राजु अधिकारी बताउँछन्। कार्यक्रम र संस्थाका भावी योजनाबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।