Sbs Nepali -

'We missed Momo!': Nepali community members at Sydney's Flavours of Blacktown - 'म:म: चाहिँ थिएन, अरू त रमाइलै भयो!': सिड्नीको बहु सांस्कृतिक महोत्सव फ्लेभर्स अफ ब्ल्याकटाउन

Informações:

Sinopsis

Sydney's multicultural festival Flavours of Blacktown took place on Friday, 16 August and Saturday, 17 August at the Nurragingy Reserve. Organised by Blacktown City Council, the festival featured various cuisines, stage performances, and cultural workshops representing diverse backgrounds. Members of the Nepali community present at the event on Saturday spoke to SBS Nepali. - शुक्रवार, १६ अगस्ट र शनिवार, १७ अगस्टमा सिड्नीस्थित ब्ल्याकटाउनमा फ्लेभर्स अफ ब्ल्याकटाउन सम्पन्न भएको छ। ब्ल्याकटाउन सिटी काउन्सिलले आयोजना गरेको उक्त बहु सांस्कृतिक महोत्सवमा विभिन्न पृष्ठभूमिका खानाका परिकारदेखि साङ्गीतिक प्रस्तुतिहरूसम्म रहेका थिए। कार्यक्रममा उपस्थित भएका नेपाली समुदायका सदस्यहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।