Sbs Nepali -

'Culture mirrors life': History and cultural significance of Gai Jatra in Nepal - 'पहिलेको जमानामा अहिलेको जस्तो खुल्ला समाज थिएन': गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्व

Informações:

Sinopsis

This year, Gai Jatra was celebrated on Tuesday, 20 August in Nepal. Known as 'Sa Paru' in the Newari language, this festival is observed in memory of loved ones. Cultural expert Tejeshwar Babu Gwanga says the ways of celebrating this festival have changed over time. Gwanga spoke to SBS Nepali about the history and cultural significance of Gai Jatra. - मङ्गलवार, २० अगस्टमा नेपालमा गाई जात्रा मनाइएको छ। समयसँगै यो चाड मनाउने तरिकामा निकै परिवर्तन आएको नेपाली संस्कृति विद् तेजेश्वरबाबु ग्वंग: बताउँछन्। नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने चाड गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्वबारे ग्वंग:सँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।