Sbs Nepali -

SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

Listen to the top Australian news from the last seven days. - न्यु साउथ वेल्समा १४ वटा स्थानीय काउन्सिलका निर्वाचनमा उम्मेदवार नभएका कारण निर्वाचन स्थगित भएको छ। सांस्कृतिक तथा भाषिक रूपमा विविध समुदायहरूमा जुवाको प्रभावबारे मल्टिकल्चरल कम्युनिटीज काउन्सिलद्वारा चिन्ता व्यक्त लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।