Sbs Nepali -

Remote Indigenous community in South Australia growing money from trees - रूखबाट पैसा फलाउँदै दुर्गम साउथ अस्ट्रेलियाका यी आदिवासी!

Informações:

Sinopsis

In the remote South Australian Aboriginal community Yalata employment is a challenge. The community is located ten hours north-west of Adelaide on the edge of the Nullarbor Plain. It’s striving to become financially self-sufficient with community owned enterprises and it's found a way to create jobs from thousands of dead trees. - दुर्गम साउथ अस्ट्रेलियाका येलटा आदिवासी समुदायमा काम पाउनु एक चुनौती हो। येलटा समुदाय एडिलेडको उत्तर पश्चिम बाट १० घण्टाको दुरीमा बसोबास गर्ने यो समुदायले हजारौँ सुकेका रूखहरूबाट रोजगारी सिर्जना गरेर आर्थिक रूपमा आत्मनिर्भर हुन सामुदायिक व्यवसायलाई अघि बढाउँदै छन्।