Sbs Nepali -

How to make new generation of Nepalis growing up in Australia love ‘Sahitya’ - अस्ट्रेलियामा हुर्कँदै गरेका नयाँ पुस्तालाई नेपाली साहित्यमा समेट्न के गर्नुपर्ला?

Informações:

Sinopsis

The newer generation of Nepalis in Australia have a big language barrier to deal with before the interest in Nepali literary work can be instilled in them say Prakash Poudel, Maheshwor Sharma, and Bhabana Parajuli Bastakoti from the International Nepali Literary Society (INLS)'s New South Wales chapter. The trio spoke to SBS Nepali about the challenges and opportunities. - अस्ट्रेलियाका पहिलो पुस्ताका नेपाली साहित्य प्रेमीहरूले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएका छन्। तर अस्ट्रेलियामा हुर्कँदै गरेका पुस्ताहरूमा नेपाली भाषा र साहित्यप्रति रुचि जगाउन कत्तिको चुनौती पूर्ण रहेको छ भन्ने बारे अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को न्यु साउथ वेल्स च्याप्टरमा आबद्ध भई साहित्यिक लेखनमा सक्रिय प्रकाश पौडेल, महेश्वर शर्मा र भावना पराजुली बस्ताकोटीले एसबीएस नेपालीसँग गरेको कुराकानी।