Sbs Nepali -

IFFM 2024: ‘Handsome’ Australian minister lands Bollywood invitation! - मेलबर्नको भारतीय चलचित्र महोत्सव २०२४: अस्ट्रेलियन मन्त्रीलाई बलिवुडको निम्ता, प्रधानमन्त्री बने 'इन्स्पिरेसन'

Informações:

Sinopsis

The Parliament House in Canberra recently hosted a special event on the eve of the 15 anniversary of the Indian Film Festival of Melbourne (IFFM). Prime Minister Anthony Albanese, Federal minister for Arts Tony Burke and Assistant Foreign Affairs Minister Tim Watts and other parliamentarians met with prominent Indian cinema personalities like Rani Mukerji and Karan Johar. Listen to a special report. - इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आइएफएफएम)को १५ औँ संस्करणको पूर्व सन्ध्यामा क्यान्बरास्थित पार्लियामेन्ट हाउसमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री एन्थोनी आल्बनिजी, सङ्घीय कला मन्त्री टोनी बर्क र सहायक विदेश मन्त्री टिम वाट्स लगायत अन्य गन्यमान्य मानिसहरू उपस्थित १३ अगस्टको उक्त कार्यक्रममा रानी मुखर्जी र करण जोहर जस्ता नाम चलेका बलिवुडकर्मीहरू विशेष आकर्षण थिए। यसबारे एक रिपोर्ट।