Sbs Nepali -

'This is a platform to introduce Nepali films too': Indian Film Festival of Melbourne 2024 - 'नेपाली फिल्म पनि यसरी बनिरहेको छ है भनेर देखाउने प्ल्याटफर्म हो'

Informações:

Sinopsis

The Indian Film Festival of Melbourne (IFFM) kicked off on Thursday, 15 August. The 15th edition of IFFM features over 65 films in 26 languages, including Nepali. Among the Nepali films is The Secrets of Radha, which explores a woman's journey in search of her husband. Speaking to SBS Nepali, Director Subarna Thapa says IFFM provides a platform for the exposure of Nepali cinema amongst other South Asian creators. - बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा सुरु भएको इन्डियन फिल्म फेस्टिभल अफ मेलबर्न (आईएफएफएम) मा यसपालि नेपाली सहित २६ विभिन्न भाषामा ६५ भन्दा बढी चलचित्रहरू समावेश भएका छन्। तिनै मध्ये एक नेपाली चलचित्र हो, द सिक्रेट्स अफ राधा। एक महिलाको आफ्नो श्रीमानलाई खोज्ने यात्रा दर्साइएको यस चलचित्रका साथसाथै दक्षिण एसियाली सिनेमाहरूको यस महोत्सवबाट रहेका अपेक्षा बारे चलचित्रका निर्देशक सुवर्ण थापाले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।