Sbs Nepali -

Nepal aviation safety concern: 'It's not always a pilot's fault' - नेपालमा हवाई सुरक्षा चिन्ता: 'पाइलटमा नै म त्रुटि देख्दिन'

Informações:

Sinopsis

The recent series of plane accidents in a short period has sparked worries about aviation safety in Nepal. Our Kathmandu correspondent Prayas Dulal spoke with Senior Captain Yuvraj Kumar Bhattarai, an aviation veteran with almost four decades of experience as a pilot and instructor, to delve into the challenges faced by the aviation industry. - नेपाली आकाशमा पछिल्लो समय लगातार दुर्घटना भएपछि हवाई सुरक्षाको विषय चौतर्फी रूपमा उठेको छ। यस्ता घटनाले नेपालको हवाई सुरक्षा बारे प्रश्न उठाएको नेपाल सरकारले पनि स्वीकार गरिसकेको छ। झन्डै चार दशकको उडान अनुभव बोकेका वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईले नेपालमा हवाई जहाज उडाउँदाको उनको अनुभव र हवाई सुरक्षाका विषयमा नेपाल संवाददाता प्रयास दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।