Sbs Nepali -

SBS Nepali Weekly Nepal update: Calls for air safety investigation after five dead in helicopter crash - एसबीएस नेपाली नेपाल अपडेट: 'दुर्घटना हुने, जाँच आयोग गठन गर्ने, रिपोर्ट आएको कसैलाई थाहा छैन'

Informações:

Sinopsis

Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - काठमाण्डूबाट रसुवाका लागि उडेको एक हेलिकप्टर दुर्घटना भए पछि पाइलट र चार जना यात्रुको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सरकार समक्ष हवाई सुरक्षाको मापदण्ड कार्यान्वयनबारे छानबिन र नीतिगत सुधारका लागि माग लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रयास दुलालबाट सुन्नुहोस्।