Sbs Nepali -

SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

Listen to the top Australian news from the last seven days. - सङ्घीय सरकारले यस वर्षको अन्त्यसम्म 'ट्रस्ट एक्सचेन्ज' नामक एक डिजिटल आइडी कार्यक्रम सार्वजनिक गर्ने बताएको छ। यता विज्ञान र अनुसन्धानको क्षेत्रमा भएका परिमार्जन अनुसार आदिवासी समुदायका ज्ञान र आवाजलाई प्रविधि विकास र अन्य विषयमा समेटिने सरकारले घोषणा गरेको छ। यी लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।