Sbs Nepali -

'Sydney boys make a joke saying they have a hot girl at home!' - 'सिड्नीका बोइजहरूले मेरो घरमा च्वाँक केटी छ भनेर जोक गर्छन्!'

Informações:

Sinopsis

The Australian Bureau of Statistics recently announced that the country's inflation rate increased to 3.8% over the 12-month period until June. As the cost of living continues to rise, how has this affected Nepali businesses operating in Australia? Some business owners at Melbourne's 'Vivaha Expo' shared their insights with SBS Nepali this week. - गएको जुन मसान्तसम्मको १२ महिने अवधिमा अस्ट्रेलियाको महँगाई दर बढेर ३.८ प्रतिशत पुगेको अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले केही समय अगाडी बताएको थियो। यसरी जीवनयापनको लागत बढ्दै जाँदा अस्ट्रेलियाका नेपाली व्यवसायहरू भने कत्तिको प्रभावित भएका छन् त? मेलबर्नमा यसै साता सम्पन्न 'विवाह एक्स्पो'मा सहभागी भएका केही व्यवसायीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।