Sbs Nepali -

SBS Nepali Finance Talk: Brisbane's growth in the property market is 'phenomenal' - एसबीएस नेपाली आर्थिक कुराकानी: घरजग्गा बजारमा ब्रिस्बेनको वृद्धि 'अभूतपूर्व'

Informações:

Sinopsis

The Reserve Bank of Australia (RBA) has decided to keep the official cash rate on hold at 4.35 percent for the sixth consecutive meeting, a decision that was widely expected, according to financial advisor Bishwas Bhattarai. In the August finance talk, Bhattarai spoke to SBS Nepali about the RBA's decision and the current trends in the property market. - अस्ट्रेलियाको रिजर्भ बैङ्क (आरबीए)ले लगातार छैठौँ पटक ब्याजदर ४.३५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ। अगस्ट महिनाको आर्थिक कुराकानीमा आरबीएको यो निर्णय साथै घरजग्गा बजारमा देखिएको पछिल्लो 'ट्रेन्ड' लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।