Sbs Nepali -

Nepali volunteer travels to remote Arnhem Land for Garma Festival - अस्ट्रेलियन आदिवासीको ‘गार्मा महोत्सव’मा भाग लिन आर्नम ल्यान्ड पुगेका यी नेपाली स्वयंसेवक

Informações:

Sinopsis

Ustab Kapali is volunteering at Garma Festival, Australia’s largest indigenous gathering held every year in Arnhem Land, the remote northeast of the country. Kapali told SBS he wanted to go to Garma even before this. So what was his experience like? Listen to Ustab Kapali's brief account. - अस्ट्रेलियाको उत्तरपूर्वमा पर्ने अति दुर्गम आर्नम ल्यान्डमा हरेक वर्ष आयोजना हुने देशकै सबैभन्दा ठूलो आदिवासी भेलामा सहभागी हुन उत्सव कपाली पनि पुगेका छन्। एक स्वयसेवकका रूपमा उक्त महोत्सवमा पुगेका कपालीले योभन्दा अगाडी पनि गार्मामा आफू जान चाहेको एसबीएससँग बताएका छन्। अनि कस्तो छ त उनको यो अनुभव? सुन्नुहोस् कपालीको भनाई।