Sbs Nepali -

SBS Nepali Weekly Nepal update: Coalition's agreement to amend the constitution sparks political debate - एसबीएस नेपाली नेपाल अपडेट: संविधान संशोधनको बहस र मिस नेपाल बनिन् आस्माकुमारी केसी

Informações:

Sinopsis

Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - नेपाली काँग्रेस र नेकपा एमाले बिच राजनीतिक स्थायित्वका लागि भन्दै संविधान संशोधन लगायतका सात बुँदामा भएको सहमतिलाई लिएर चर्चा र आस्माकुमारी केसी यस वर्षको मिस नेपाल घोषित भएको लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल सम्वाददाता प्रयास दुलालबाट सुन्नुहोस्।