Sbs Nepali -

New data shows increased female literacy and life expectancy in Nepal - नेपालमा महिलाको आयु र साक्षरता दुवै बढेको नयाँ तथ्याङ्क

Informações:

Sinopsis

The latest data from Nepal's Central Bureau of Statistics reveals growth in women's literacy and life expectancy in the country. Hem Raj Regmi, a spokesperson for the Bureau, spoke to SBS Nepali about these trends. - नेपालमा दुई वर्षअघि जनगणना गर्दा प्राप्त भएका विवरणको विश्लेषण गर्ने क्रममा महिला साक्षरता तथा औसत आयु बढेको जस्ता केही नयाँ तथा रोचक तथ्य फेला परेको नेपालको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। यसबारे विभागका प्रवक्ता हेमराज रेग्मीसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।