Sbs Nepali -

This Sydney couple got their 'miracle baby' through IVF. Now they hope to break the taboo around the topic - सिड्नीका नेपाली दम्पतीको आइभीएफ यात्रा र उनीहरूले पाएको 'मिरेकल बेबी' बिहान

Informações:

Sinopsis

Sydney's Nepali couple Papita Shrestha and Binam Shrestha welcomed their first child Bihan Kaji Shrestha through IVF. They now call him a 'miracle baby.' The couple spoke to SBS Nepali about their IVF journey, hoping to break the taboo surrounding this topic within the community. - सिड्नी निवासी पपिता श्रेष्ठ र बिनम श्रेष्ठको एक मात्र सन्तान बिहानकाजी श्रेष्ठलाई गर्भमा आएदेखि जन्मसम्मको सङ्घर्षका कारण 'मिरेकल बेबी' वा चमत्कारिक बच्चा भनेर बोलाइन्छ। झन्डै पाँच वर्षको प्रयास पछि पनि गर्भधारण नभएपछि श्रेष्ठ दम्पतीले इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ)को सहयोगले बिहानकाजीलाई आफ्नो पहिलो सन्तानको रूपमा पाएको एसबीएस नेपालीलाई बताएका छन्। उनीहरूको आइभीएफ यात्रा अनुभव बारे यो रिपोर्ट सुन्नुहोस्।