Sbs Nepali -

'No one plays to lose': Nepali women's national cricket team's performance in the Asia Cup - 'हार्छु भनेर कोही पनि (खेल्न) जाँदैन': एसिया कपमा नेपाली महिला क्रिकेट टिमको प्रदर्शन बारे क्याप्टेन

Informações:

Sinopsis

The Nepali women's national cricket team has just returned home from the Asia Cup after failing to advance from the group stage. Captain Indu Barma, who has been leading the national team for about eight months, spoke to SBS Nepali about Nepal's performance in the Asia Cup. - एसिया कप खेलेर भर्खरै स्वदेश फर्किएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले सुरुवात राम्रो गरे पनि समुह चरणबाट माथि जान सकेन। करिब आठ महिनादेखि राष्ट्रिय टिमको नेतृत्व सम्हाल्दै आएकी क्याप्टेन इन्दु बर्मासँग नेपालको प्रदर्शन बारे एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुुन्नुहोस्।