Sbs Nepali -

Behind closed doors: the nightmare of forced marriage - आफ्नी छोरीको जबरजस्ती विवाह गराएको आरोपमा भिक्टोरियाकी एक आमालाई जेल सजाय

Informações:

Sinopsis

A Victorian woman will spend at least a year behind bars for forcing her daughter to marry a man, who killed her after they were married. The landmark case is Australia's first sentencing of someone convicted of causing someone to enter a forced marriage. - आफ्नी छोरीको जबरजस्ती विवाह गराएको आरोपमा एक महिलालाई जेल सजाय सुनाइएको छ। विवाह पछि ती २१ वर्षीय महिलाका श्रीमानले उनको हत्या गरेका थिए। अस्ट्रेलियामा जबरजस्ती विवाह गराउने मामिलामा कसैलाई दोषी ठहर गरी सजाय सुनाइएको यो पहिलो घटना हो। यस विषयमा एसबीएस नेपालीबाट यो विस्तृत रिपोर्ट सुन्नुहोस्।