Sbs Nepali -

SBS Nepali Weekly Nepal update: Plane crash investigation committee scrutinised - एसबीएस नेपाली नेपाल अपडेट: विमान दुर्घटना छानबिन समिति माथि नै उठ्यो प्रश्न

Informações:

Sinopsis

Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न गठित समिति माथि नै प्रश्न चिन्ह उठेको साथै पहिलो महिला मुख्य सचिवका रूपमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन्। यी लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरू नेपाल सम्वाददाता प्रयास दुलालबाट सुन्नुहोस्।