Sbs Nepali -

SBS Nepali Weekly Nepal Update: Parental approval needed for Nepali students to study in Russia - एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: रसियामा अध्ययनका लागि नेपाली विद्यार्थीलाई अभिभावक स्वीकृति अनिवार्य

Informações:

Sinopsis

Stay updated with the top Nepali stories from the past week in this weekly Nepal update. - रुसमा अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीहरूलाई अनुमति पत्र दिनुअघि नेपाल सरकारले उनीहरूका अभिभावकबाट पनि स्वीकृति पत्र मागेको छ। यो लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार सुन्नुहोस्।