Sbs Nepali -

SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

Listen to the top Australian news from the last seven days. - प्रधानमन्त्री एन्थोनी आल्बानीजीले अस्ट्रेलियामा १४ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक आगामी आम निर्वाचनअगाडि ल्याइने घोषणा गरेका छन्। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।