Sbs Nepali -

Mini Nepal in Sydney: 'If not now, then when? If we won't do it, who will?' - सिड्नीमा मिनी नेपाल: 'अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने?'

Informações:

Sinopsis

Following the establishment of the Australian Nepalese Multicultural Centre (ANMC) in Melbourne and the Queensland Nepalese Cultural Centre (QNCC) in Queensland, Nepali communities across Australia are working towards establishing multicultural centres in various states and territories. Sydney is the next city set to have its own, with the launch of the Greater Sydney Nepalese Multicultural Centre (GSNMC) organisation. GSNMC spokesperson Shiva Banjara spoke to SBS Nepali about the plans to build a mini Nepal in Sydney. - मेलबर्नमा अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)को स्थापना र क्वीन्सल्यान्डमा क्वीन्सल्यान्ड नेप्लिज कल्चरल सेन्टर (क्युएनसीसी)को तयारीसँगै अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका नेपाली समुदायहरूले आ-आफ्नो क्षेत्रमा बहुसांस्कृतिक केन्द्र बनाउने योजना गर्दै छन्। यिनै मध्ये सिड्नीमा भने ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टर नामक संस्था स्थापना भएको छ। संस्थाका प्रवक्ता शिव बन्जाराले सिड्नीमा बनाउने भनिएको मिनी नेपालबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।