Sbs Nepali -

SBS Nepali weekly wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

Listen to the top Australian news from the last seven days. - पेरिसमा जारी प्यारालिम्पिक्समा पौडी खेलाडी अलेक्सा लियरीको प्रदर्शनीसँगै अस्ट्रेलियाले आफ्नो १२औँ स्वर्ण पदक जितेको छ। यो लगायत पछिल्ला सात दिनका अस्ट्रेलियाका प्रमुख समाचार सुन्नुहोस्।