Sbs Nepali -

What makes a good movie? ‘Bahadur - The Brave’ director Diwa Shah shares the secret - बहादुर द ब्रेभकी निर्देशक दिवा शाह भन्छिन् ‘कथा राम्रो हुनुपर्छ!’

Informações:

Sinopsis

With over 65 films in 26 different languages, including Nepali, Melburnians are being treated to fascinating movies from the subcontinent and beyond at this year's Indian Film Festival of Melbourne (IFFM). The festival which kicked off on Thursday, 15 August has been screening movies in cinemas across the state and online. In this 15th year, the IFFM is showcasing the works of 20 female directors, including Bahadur - The Brave's Diwa Shah, who spoke to SBS Nepali on her experiences, challenges and her the journey to filmmaking. - गत बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा भारतीय चलचित्र महोत्सव (इन्डेन फिल्म फेस्टिभल अफ मेलबर्न - आइएफएफएम)को १५ औँ संस्करण चलिरहेको छ। बीस महिला निर्देशकहरूको काम हेर्न पाइने र आइतवार, २५ अगस्टसम्म चल्ने यो महोत्सवमा नेपाली सहित २६ विभिन्न भाषाका ६५ भन्दा बढी चलचित्रहरू राज्यभरका विभिन्न सिनेमा घरहरूका साथै आइएफएफएमको वेबसाइट मार्फत अनलाइनमा प्रदर्शन भइरहेका छन्। महोत्सवमा समावेश भएको अनि दुई विभिन्न चलचित्र महोत्सवहरूमा पुरस्कार जित्न सफल नेपाली र हिन्दी दुवै भाषामा उपलब्ध रहेको ‘बहादु