Sbs Nepali -

The Red Suitcase: Fidel Devkota's story from his ‘inner heart’ - द रेड सुटकेस: फिडेल देवकोटाको ‘अन्तर्मनको यात्रा’

Informações:

Sinopsis

This year’s Indian Film Festival of Melbourne (IFFM), now in its 15th year, has been screening over 65 films in 26 different languages, including Nepali, at various cinemas in Victoria since Thursday, 15 August. The festival will wrap up on Sunday, 25 August. ‘The Red Suitcase’, one of the four Nepali films at the IFFM, won the ‘Best film from the subcontinent’ award. SBS Nepali caught up with director Fidel Devkota to talk about his filmmaking journey, the story behind his award-winning movie, and his recipe for success. - गत बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा भारतीय चलचित्र महोत्सव (इन्डेन फिल्म फेस्टिभल अफ मेलबर्न - आइएफएफएम)को १५ औँ संस्करण चलिरहेको छ। बीस महिला निर्देशकहरूको काम हेर्न पाइने र आइतवार, २५ अगस्टसम्म चल्ने यो महोत्सवमा नेपाली सहित २६ विभिन्न भाषाका ६५ भन्दा बढी चलचित्रहरू राज्यभरका विभिन्न सिनेमा घरहरूका साथै आइएफएफएमको वेबसाइट मार्फत अनलाइनमा प्रदर्शन भइरहेका छन्। महोत्सवमा भारतीय उपमहादेशकै सर्वोकृष्ट चलचित्रको पुरस्कार जित्न सफल रहेको ‘द रेड सुटकेस’का निर्देशक फिडेल देवकोटाले एसबीएस नेपालीसँ