Sbs Nepali -

Cabinet positions announced: Who's in and who's out - को-को छन् प्रधानमन्त्री एन्थोनी आल्बनिजीको नयाँ मन्त्रीपरिषद्‌मा?

Informações:

Sinopsis

Prime Minister Anthony Albanese has announced his picks for second term ministers. The Prime Minister has been sworn in for the term alongside his new ministry at Government House in Canberra. - आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै प्रधानमन्त्री एन्थोनी आल्बनिजीले नयाँ मन्त्रीपरिष्द् चयन गरेका छन्। प्रधानमन्त्री र उनको नयाँ मन्त्रीमण्डलले मङ्गलवार, १३ मेमा क्यानबरास्थित गभर्मेन्ट हाउसमा गभर्नर जनरल समक्ष शपथ ग्रहण गरेका छन्। एक रिपोर्ट।