Sbs Nepali -
अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा प्यालिएटिभ हेरचाह
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:05:02
- Mas informaciones
Informações:
Sinopsis
यो वर्ष नेशनल प्यालिएटिभ केयर सप्ताह ३०औँ वर्ष प्रवेश गरेको छ। ‘तपाईँको योजना के छ?’ भन्ने नारा सहित सुरू भएको सप्ताहको उद्देश्य जीवनको अन्तिम चरणमा कसरी संवेदनशील र गरिमामय हेरचाह गर्न सकिन्छ भन्नेबारे छलफल सुरु गर्नु हो।