Sbs Nepali -

The federal coalition splits- why, and what it means - किन टुट्यो लिबरल र नेश्नल बीचको गठबन्धन?

Informações:

Sinopsis

The federal coalition has split, with the National and Liberal parties unable to reach an agreement. However, on Thursday, both sides announced that agreement talks had resumed. - गत मे ३ को सङ्घीय निर्वाचनमा हार बेहोरेपछि, लिबरल र नेश्नल बीचको गठबन्धन अन्ततः औपचारिक रूपमा टुट्यो। नेश्नल पार्टीका नेता डेभिड लिटलप्राउडले अबका दिनमा सिद्धान्तका आधारमा एक्लै बस्ने र लिबरलसँगको सहकार्यमा नजाने घोषणा गर्दै सहयतात्रामा ब्रेक लगाएका थिए। तर, दुवै दलका नेताहरूले अगामी दिनमा सहकार्यको सम्भावनालाई खुला नै राखेका छन्। रिपोर्ट सुन्नुहोस्।