Sbs Nepali -

Tasmania election 2025: Who are Nepali speakers voting for? - टास्मेनिया निर्वाचन २०२५: नेपालीभाषीको भोट कल्लाई?

Informações:

Sinopsis

Tasmanian voters are heading to the polls for the fourth time in seven years. Premier Jeremy Rockliff and Tasmanian Opposition Leader Dean Winter are set to go head-to-head in the election on Saturday, July 19. SBS Nepali spoke to Nepali and Bhutanese community members in the island state about their priorities for this election. - टास्मेनियामा पछिल्लो सात वर्षभित्रको चौथो राज्य निर्वाचन शनिवार, जुलाई १९ मा हुँदैछ। सन् २०१४ देखि सत्तामा रहेको राज्यको लिबरल पार्टीका वर्तमान प्रिमियर जेरेमी रक्लिफको प्रमुख प्रतिस्पर्धीका रूपमा टास्मेनियन लेबर पार्टीका डीन विन्टर उठेका छन्। यसपालिको निर्वाचनमा कस्ता प्राथमिकताहरूलाई ध्यानमा राखेर भोट हाल्दै हुनुहुन्छ र नयाँ सरकारबाट रहेका अपेक्षाहरूबारे राज्यका नेपाली र भुटानी समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।