Sbs Nepali -

एसबीएस नेपाली विश्व समाचार: गत सात दिनका प्रमुख घटना

Informações:

Sinopsis

इजरेलले सिरियाको राजधानी डमास्कसमा गरेको आक्रमणमा तीन जनाको मृत्यु र दर्जनौँ घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको दाबी, बिटकोइनको मूल्य पहिलो पटक १ लाख २० हजार अमेरिकी डलर भन्दा माथि र टेनिसमा यानिक सिनरले पहिलो पटक विम्बल्डनको उपाधि उचालेको लगायत गत सात दिनका प्रमुख विश्व घटना सुन्नुहोस्।