Cin News

ढिला विवाह गर्दाका फाइदा

Informações:

Sinopsis

 नेपालगञ्ज १२ बेलासपुरका ४२ वर्षिया गीता थापाले २५ वर्ष पुगेपछि मात्रै विवाह गर्नुभएको हो । शारीरिक र मानसिक रुपमा परिपक्व भएपछि मात्रै विवाह गर्दा आफूलाई निकै सजिलो भएको उहाँको अनुभव छ ।