Cin News

एकता शर्तः फोरम सरकारबाट बाहिरिनुपर्ने

Informações:

Sinopsis

मधेस केन्द्रीत राजनीति गरिरहेका सङ्घीय समाजवादी फोरम नेपाल र राजपा नेपालबीच पार्टी एकताको कुरा लामो समयदेखि चलिरहेको छ । पछिल्लो समय बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तिसमेत यी दुई दलसँग एकता गर्ने गरी छलफलमा रहेको बताईए पनि तयारी र छलफल हेर्दा त्यस्तो लाग्दैन । प्रदेश २ मा सङ्घीय समाजवादी फोरम नेपाल र राजपाको गठबन्धन सरकार छ । तर फोरम संङ्घीय सरकारमा सहभागी छ भने, राजपाले समर्थन फिर्ता लिएको छ ।