Cin News

ओखलढुङ्गाको निशंखेमा पानीको अभाव

Informações:

Sinopsis

 निशंखेमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि सिद्धिचरण नगरपालिकाको वडा नम्बर तीन अँधेरीको छिपछिपे खोलाहँुदै खानेपाने ल्याउने योजना सञ्चालन भएको भएपनि पूरा हुन सकेको छैन ।