Cin News

नेपालगञ्जका मुस्लिम समुदायको ढाका टोपी प्रेम

Informações:

Sinopsis

मुस्लिम समुदायसँग नेपाली ढाका टोपीको साईनो छ । नेपालमा ढाका टोपी लगाउने चलनको शुरुवात १५ औं शताब्दी तिर भएको मानिन्छ । अनि १५ औं शताब्दीमै राजा रत्नमल्लका पालामा काश्मीरबाट मुसलमानहरु नेपाल आएका हुन् । मुस्लिम समुदाय, ढाका टोपी र ढाका टोपी प्रति उनिहरुको मोहबारे नेपालगञ्जबाट निशु जोशीको रिपोर्ट ।