Cin News

बारा-पर्सा स्थलगत रिपोर्टः राहत कतै फालाफाल, कतै अनिकाल

Informações:

Sinopsis

आँधीबेहरीका कारण प्रभावित बारा र पर्साका गाउँमा पिडितहरुको दिन राहत कुर्दैमा बित्ने गरेको छ । बालबालिकादेखि युवा, वृद्ध सडकदेखि घरआँगनसम्म नै राहतको प्रतीक्षामा देखिन्छन् तर राहत वितरणमा एक रूपता छैन । स्थानीय सरकार र प्रशासनले कडाई गरे पनि एकद्वार प्रणाली कार्यान्वसयमा पूर्ण आउन सकेको छैन ।