Cin News

सामाजिक सुरक्षा योजनामा रोजगारदाताकाे निरासाजनक सहभागिता

Informações:

Sinopsis

रोजगारदाताकै सहमतिबाट ल्याइएको कार्यक्रममा रोजगारदाता नै किन सहभागी भएनन् त ? उद्योग बाणिज्य महासङ्घका सदस्य एवं महासङ्घ रोजगारदाता परिषद्का सदस्य हेमराज ढकालले भन्नुभयो ।‘४० प्रतिशत, ५० प्रतिशत बढेको छैन भन्ने एउटा लचकता सबैको सहमतिमा दिनुपर्छ जस्तो लाग्छ मलाई ।’ सामाजिक सुरक्षा योजनामा सबैभन्दा बढी प्रदेश नम्बर तीनबाट एक हजार सात सय १३ रोजगारदाता समेटिएका छन् । क्रमशः प्रदेश नम्बर १ मा एक सय १७, प्रदेश नम्बर २ मा ९९, गण्डकी प्रदेशमा ६१, पाँच नम्बर प्रदेशमा ५४ जना, सुदूरपश्चिम प्रदेशमा १७ र प्रदेश नखुलेका दुइसय ७२ रोजगारदाता सामाजिक सुरक्षा योजनामा दर्ता भएका छन् ।